Rule 18
इजाजतपत्र प्रतिलिपि दस्तुर
कुनै निर्माण व्यवसायीले इजाजतपत्र हराए वा नासिएको कारणबाट
इजाजतपत्रको प्रतिलिपि पाउनको लागि निवेदन गर्दा अनुसूची–२ बमोजिमको प्रतिलिपि दस्तुर
दाखिला गर्नु पर्नेछ ।